एशियन लाइफको बीमाशुल्कमा नवीकरण ब्याज छुट

एशियन लाइफ इन्स्योरेन्सका बीमितले नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट पाउने भएका छन् । कम्पनीले वैशाख १६ गतेदेखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो । कोभिड १९ बाट सृजित असहज परिस्थितिलाई मध्यनजर गर्दै तोकिएको समयमा नविकरण भुक्तानी गर्न बाँकी रहेका बीमितहरुको राहतका लागि वैशाख १८ गतेदेखि अर्को सूचना जारी नभएसम्मको लागि लागू हुने गरी…