एक सातामै लगानीकर्ताले शेयर दलाललाई बुझाए ५६ करोड कमिशन

पछिल्ला दिनमा शेयर बजारमा दैनिक कारोबार रकम १७ अर्ब रुपैंयासम्म पुग्दै गर्दा शेयर दलाल व्यवसायीहरुको आम्दानी पनि करोड माथि पुगेको छ । पछिल्लो ६ कारोबार दिनमा मात्र नागरिक स्टक डिलर सहित ५१ शेयर दलालहरुले कारोबार कमिशन वापत ५५ करोड ७० लाख रुपैंया आम्दानी गरेका छन् । जेठ ९ गते आइतबारदेखि १७ गते सोमबारसम्म कुल ६…