पछिल्लो २४ घण्टामा ६ हजार ८५ जना संक्रमित, ६८ को मृत्यु

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये सक्रिय संक्रमित १ लाख ४ हजार ७८९ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा…