मेरो माइक्रोको ६० हजार ४१८ कित्ता संस्थापक शेयरको लिलामी खुल्यो

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६० हजार ४१८ कित्ता संस्थापक शेयरको आज (सोमवार) देखि लिलामीमा विक्री खुला भएको छ ।   उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।     उक्त शेयरको न्यूनतम मूल्य ५७२ रुपैयाँ तोकिएको…