बैंकका कर्मचारीमा संक्रमण तीव्र फैलिएपछि उपत्यकामा एउटा बैंकको ६ शाखा मात्र खोल्न निर्देशन

नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकका कर्मचारीमा संक्रमण फैलिएपछि बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर सीमित शाखाबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा ६ वटामात्र शाखा आलोपालो गरी खोल्न निर्देशन दिएको हो । यसैगरी विकास बैंकलाई काठमाडौंमा २…