देशभर एक लाख नौ हजार सक्रिय सङ्क्रमित, तीन लाख ८३ हजार निको भए

थप आठ हजार ९८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३५७ को पिसिआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ५९१ र ३८९ मा सङ्क्रमण पुष्टि भएको हो ।    योसँगै देशभर  सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको…