साताको दोस्रो दिन अर्थात सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबारका लागि छापवाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ, तेजाववी ९२ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार…