नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामान सहित एक पक्राउ

प्रहरीले नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर स्थीत कृष्णपुर नगरपालिका–९ पिपरीया बस्ने २५ वर्षीय संजय राना रहेको प्रहरीले जनाएको छ । रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने…