अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख रुपैयाँ लिई भ्रष्टाचार गरेका आरोपमा फार्मेसी अधिकृतलाई नियन्त्रणमा लिएको छ । आयोगले औषधी व्यवस्था विभाग विराटनगर स्थित शाखा कार्यालयमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीलाई नियन्त्रणमा लिएको हो । सुवेदीले सेवाग्राही विरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका घुस…