एनएमबि क्यापिटलद्धारा संचालित २ म्युचुअल फण्डले गत आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेका छन । क्यापिटलले एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को लाभांश घोषणा गरेको हो । एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई पनि २१.०५२३६ प्रतिशत दरले लाभांश…