सुन र चाँदीको भाउमा सामान्य गिरावट

नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा सामान्य गिरावट आएकोे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा झरेको छ। त्यस्तै सोमबार चाँदीको भाउ पनि…