नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि धितोपत्र नीति सार्वजनिक गर्ने दिनको सेयर बजारमा उत्साह छाएको छ । यसदिन सेयर बजार दोहोरो अंकले बढेको छ भने कारोबार रकम पनि झण्डै ५ अर्ब पुगेको छ । बोर्डले पुँजी बजारमैत्री नीति ल्याउने अपेक्षामा रहेका लगानीकर्ता बजार प्रवेश गर्दा सेयरको भाउ र कारोबारमा सुधार आएको हो । बोर्डले…