कोभिड–१९ संक्रमण फैलिएसँगै चीनका उद्योग, कलकारखाना सुस्ताउँदै

चीनमा कोभिड–१९ संक्रमणको नयाँ लहर चलेसँगै उद्योग तथा कलकारखानाहरुको उत्पादन तथा निर्माण कार्य सुस्ताएको छ । आइतबार प्रकाशित एक सर्वेका अनुसार कोभिड–१९ संक्रमण फैलिँदा, जुन महिनामा बढेको उत्पादन जुलाईमा घटेको छ । राष्ट्रिय तथ्यांङ्क ब्युरोका अनुसार निर्माण खरिद सूचांक (पीएमआई) जुलाई महिनामा ४९.० रहेको छ भने जुनमा ५०.२ थियो । उकत सूचांक तीन महिना यताकै…