नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय…