ब्याजदर वृद्धिले निम्त्याएको अनिश्चिततालाई आत्मसात् गर्दै अघि बढ्न फेडका पूर्व गभर्नरको सुझाव

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड)ले औसत ब्याजदर बढाएपछि अर्थतन्त्रमा देखिएको अनिश्चिततालाई आत्मसात् गर्दै अघि बढ्न फेडका पूर्व गभर्नरहरुले सुझाएका छन् । फेडले कहिले सम्म र कति प्रतिशतसम्म पुग्नेगरी औसत ब्याजदर बढाउँछ भन्ने आकलन गर्न नसकिएको पूर्व गभर्नरहरुको भनाइ छ । यसैकारण लगानीकर्ता तथा नीति निर्माणकर्ताहरु फेडले लिने निर्णय र त्यसले सिर्जना गर्ने अनिश्चततालाई आत्मसात्…