धितोपत्र बोर्डका अध्यक्षको ‘स्मार्टनेस’, सेयर बजारमा नियामकिय प्रविधि कति सम्भव ?

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारको नियमन तथा सुपरिवेक्षणका लागि 'आर्टिफिसियल इन्टिलिजेन्स' को परिकल्पना गरेका छन् । उनले चालु आर्थिक वर्षको लागि बोर्डको नीति तथा कार्यक्रम मार्फत धितोपत्र बजारलाई पुर्ण प्रविधिमा आधारित बनाउने योजना अघि सारेका हुन । बोर्डको अध्यक्ष नियुक्त भएपछि ‘ओपन इन्ट्रि ओपन एक्जिट’ को नीति भन्दै नयाँ धितोपत्र दलाल…