चीनको मकाउ सहरमा कोभिड–१९ संक्रमण फैलिएपछि एक साताको लागि मकाउमा अवस्थित जुवाघर तथा क्यासीनो बन्द भएका छन् । जुन महिनामा १५ सय संक्रमित भेटिएपछि मकाउको सथानीय प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सम्पूर्ण संघसंस्था बन्द गर्न आदेश दिएको हो । संसारको सबैभन्दा ठूलो जुवाघर रहेको मकाउमा विगत दुई वर्ष देखि क्यासीनोहरु बन्द भएका थिएनन् । क्यासीनोका अलावा…