राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि साढे २३ करोड बढीको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नकिनेको ३७ हजार ६२३ कित्तासहित २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको…