चीनसँगको व्यापार सहजिकरणका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरको आग्रह

चीनसँगको व्यापार सहजिकरण गरिदिनका लागि नेपाल चेम्बर अफ कमर्शले नवनियुक्त चीनका लागि नेपाली राजदुत विष्णु पुकार श्रेष्ठसँग आग्रह गरेको छ । चेम्बर अफ कमर्सका पदाधिकारीले राजदूत श्रेष्ठसँग भेट गरी नेपाल चीन व्यापार सहजिकरण गर्ने विषयमा छलफल गरेको हो । छलफलका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरण मार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिएका…