एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा १२५ प्रतिशत बढ्यो

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) को नाफा १२५.८८ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ करोड ८८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले १ करोड ७२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको…