नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम एक वर्षका लागि 'क' वर्गका वाणिज्य बैंक, 'ख' वर्गका विकास बैंक र 'ग' वर्गका फाइनान्स कम्पनीमा लगानी गर्न लागिएको हो । वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३…