निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त सहित ५१ दलको निवेदन

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न आज निवेदन दिएका छन् । दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय…