सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, मंगलबार चाँदीको…