होटल सब्रिनाको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । होटल सब्रिना लिमिटेडको सातौँ वार्षिक साधारण सभा सोमबार कम्पनीको रजिष्टर्ड कार्यालय, बुढानिलकण्ठ–६, काठमाडौँमा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन प्रमुख अतिथि वरिष्ठ कलाकार तथा निर्देशक निर शाह र संस्थाका निर्देशक निराजन थापाले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर शाहले पर्यटन क्षेत्रको वर्तमान अवस्था र यसले राष्ट्रिय…