काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा १०० रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५…