तेह्रथुम पावरले १००% हकप्रद ल्याउने, सेबोनसँग अनुमति माग

तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी बराबर हकप्रद जारी गर्न सेबोनसँग अनुमति माग्दै चैत ७ गते बुधबार निवेदन दिएको सेबोनले जनाएको छ । कम्पनीले १०० अंकित दरमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्कासनको अनुमति…