काठमाडौँ । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन (एससीएसएमएफ) ले आफ्नो वार्षिक ‘ससीएसएमएफ स्पोर्टस अवार्ड’ को दोस्रो संस्करण असार १३ गते काठमाडौँको होटल रोयल सीङ्गीमा एक भव्य समारोहबीच सम्पन्न गरेको छ । नेपाली खेलकुदमा योगदान पु¥याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार समारोहमा यस वर्ष पनि एक वरिष्ठ र एक युवा…