नयाँ ड्राइभरलाई विशेष पुरस्कारसहित याङ्गो राइडको मासिक सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । याङ्गो राइड नेपालले आफ्नो नियमित मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला २–३ महिनामा प्लेटफर्ममा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभरहरूलाई विशेष रूपमा सम्मान गरेको छ । यस कार्यक्रममार्फत् छोटो समयमा नै याङ्गो राइडका सेवा मापदण्डहरू अपनाई यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने ड्राइभरहरूको योगदानको कदर गरिएको हो । कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने…