सरकारी वा सार्वजनिक संस्थाले तथ्याङ्क संकलन गर्न अनुमति लिनुपर्ने, गुणस्तर पनि परीक्षण हुने

सरकारी तथा सार्वजनिक संस्थाले तयार गर्ने तथ्याङ्कका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमति आवश्यक हुने भएको छ । सरकारले तथ्याङ्क संकलनलाई व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यले तथ्याङ्क नियमावली तयार गर्दै अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । सरकारले तथ्याङ्क नियमावली २०८० जारी गर्दै तथ्याङ्क संकलनको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । नियमावली अनुसार राष्ट्रियस्तरको प्रतिनिधित्व हुने गरी…