दोस्रो त्रैमासमा पनि फर्स्ट माइक्रो बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, यस्तो छ प्रगति

फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ६ करोड ६९ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधि भन्दा १८.८५ प्रतिशतले बढी हो । गत वर्ष यस अवधिमा फर्स्टले ५ करोड ६३ लाख १६ हजार रुपैयाँ…