मेगा बैंकको खुद नाफा साढे ३० प्रतिशतले बढ्यो, लभाशं क्षमता १३ प्रतिशत

मेगा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा साढे ३० प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर पश्चात बैंकको प्रगतिमा निरन्तर सुधार हुँदै गएको छ। बैंकले गत असार मसान्तसम्म एक अर्ब ७१ करोड १९ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा एक अर्ब…