लेखापरीक्षण अघिको नाफा जाेड्दा समेत ८ बैंकको कोर क्यापिटल दबाबमा, कर्जा बढाउन चुनौति

आर्थिक वर्ष २०७९/०८० असारसम्म ८ वाणिज्य बैंकहरुको कोर क्यापिटलमा दबाब देखिएको छ । क्यापिटल एडिक्वसी फ्रेमवर्क अनुसारको जोखिम भारित सम्पत्ति र कोर क्यापिटलको अनुपात तोकिएको सीमा नजिक पुगेको हो । गत आर्थिक वर्षको अन्तिसम्ममा कोर क्यापिटल ९ प्रतिशतको हाराहारीमा रहेका बैंकहरुलाई चालु आर्थिक वर्षमा कर्जा लगानी बढाउने सक्ने अवस्था देखिँदैन । चालु आर्थिक वर्षदेखि केन्द्रीय…