काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा काठमाडौंमा नेपाली बीमा उद्योगमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको एक वर्ष प्रगति, चुनौती र आगामी मार्ग सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा उद्योगमा आरबीसी कार्यान्वयनको एक वर्षको अवधिमा हासिल भएका प्रगति, आइपरेका चुनौती र आगामी मार्गका सम्बन्धमा विस्तृत छलफल गरी बीमकहरूका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना…