प्राइम लाईफका विभिन्न भुक्तानीहरु अब पूर्ण स्व:चालित रुपमा हुने

प्राइम लाईफ इन्स्योरेन्सले आजबाट आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ । यसरी एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस एनपिआई प्रयोग गरी यस भित्र रहेका एनसिएचएल आईपिएस तथा कनेक्ट आईपिएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्योरेन्स कम्पनी भएको…