जनरल इन्स्योरेन्सले आज नेप्सेमा सूचीकरण सम्झौता गर्दै, मंगलबारदेखि कारोबार खुल्ने

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर सूचीकरण सम्झौता गर्ने भएको छ । कम्पनीका सूचना अधिकारी रामप्रसाद पौडेलले आज नेप्सेमा सूचीकरण सम्झौता हुने नोटबजारलाई जानकारी दिए । असोज ११ गते देखि असोज १४ गतेसम्म सर्वसाधारणबाट आवेदन माग गरेर असोज २० गते, मंगलबार आईपीओ बाँडफाँड गरेको कम्पनीले दोस्रो बजारमा कारोबार खुला…