अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

अजोड इन्स्योरेन्स कम्पनी (AIL) ले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । अजोड इन्स्योरेन्सको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने, लगायतको शेयरवालाहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो। यससँगै अब अजोड इन्स्योरेन्सका शेयरधनीले शेयर सम्बन्त्री सम्पूर्ण…