लकडाउन अवधीभरको मोटर बीमा शुल्कमा छुट दिन बीमा समितिको निर्देशन

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई लकडाउन अवधिको मोटर बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ । समितिले विज्ञप्ती जारी गर्दै लकडाउन अवधीभरको बीमा शुल्क आगामी वर्षको बीमा नविकरणमा छुट दिन निर्देशन दिएको हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले लकडाउन घोषणा गरिएको अवस्थामा अधिकांश सवारीसाधन पूर्ण रुपमा थन्किएको तथा केही सवारीसाधन आंशिक…