ज्योति लाइफ इन्स्योरेन्सको सीईओमा प्रकाश खत्री

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । उनी बैशाख २१ गते देखि लागु हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । यसअघि सञ्चालक समितिको बैठकको निर्णय अनुसार खत्रीलाई सीईओ चयन गर्न सिफारिस गरि बीमा समिति पठाइएकोमा समितिबाट गत वैशाख १७ गते स्वीकृती पत्र…