आइएमई जनरलको लाभांश अनुमोदन, सञ्चालक निर्विरोध

आइएमई जनरल इन्स्योेरेन्स (IGI) को शनिबार सम्पन्न २२ औं वार्षिक साधारण सभाले गत आवको कमाईबाट सञ्चालक समतिले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको छ। लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएको साधारण सभाले चुक्ता पूँजीको ६ प्रतिशतले बोनस शेयर र सो मा लाग्ने कर समेत प्रदान गर्ने निर्णय हो । सभाले आगामी ४ वर्षको…