नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

नेपाल लाइफ इन्स्योरेन्सले म्याचुरिटी क्लेम (Maturity Claim) र क्लेम इन्टिमेशन (Claim Intimation) अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै इन्स्योरेन्सले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ। म्याचुरिटी क्लेम सेवा मार्फत आप्mना बीमितहरुले बीमा लेख समाप्त हुने समयावधीको जानकारी लिन सक्नेछन् ।…