प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) ले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको फागुन ८ गते बिहीबार सम्पन्न सञ्चालक समितिको २७७ औं बैठकले कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। सञ्चालक समितिको बैठकले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार पार्दा जगेडा तथा कोषहरुको…