स्वास्थ्य बीमा बोर्डले कैदी र थुनुवाको पनि स्वास्थ्य बीमा गर्ने

स्वास्थ्य बीमा बोर्डले कैदी तथा थुनुवाको पनि स्वास्थ्य बीमा गर्ने भएको छ । बोर्डले कैदी तथा थुनुवालाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्न कार्यविधि, २०७९ निर्माण गरेपछि बीमा गर्ने बाटो खुलेको हो । स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (३) को उपदफा ३ मा वृद्धाश्रम, अनाथलाई, बालसुधार गृह लगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध…