शिखर इन्स्योरेन्सद्धारा हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन

शिखर इन्स्योरेन्स कम्पनी (SICL) ले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशनको लागि जेठ २५ गते बोर्डमा आवेदन दिएको हो।हकप्रद निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई इन्स्योरेन्सले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।शिखर इन्स्योरेन्सको…