गुराँस लाइफ इन्स्योरेन्सको लाभांश मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र पाउनेछन् । कम्पनीले कात्तिक ४ गते आह्वान गरेको १२ औं वार्षिक साधारण सभाका लागि असोज २६ गते बुधबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएकाले लाभांश पाउन तथा साधारण सभा भाग लिन…