नबिल फ्लेक्सी क्याप फण्ड र सानिमा ग्रोथ फण्ड गरी दुई नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट दुबै फण्डले इकाई बिक्री तथा सञ्चालनको लागि अनुमति पाएका हुन् । बोर्डले खुलामुखी प्रकृतिको नबिल फ्लेक्सी क्याप फण्डलाई भदौ २७ गते तथा बन्दमुखी प्रकृतिको सानिमा ग्रोथ फण्डलाई भदौ २८ गते इकाई बिक्री…