श्रृजनशील लघुवित्तले तीन वर्षमा १० करोड माथि खुद नाफा पुर्‍याउने

बुधबारदेखि प्रराम्भिक सार्वजनिक निष्काशन ( आईपीओ) खुला गरेको श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन वर्षमा १० करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । भदौ १५ गते बुधबारदेखि आईपीओ बिक्री खुला भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणका आधारमा तीन वर्षपछि आव २०८१/८२ सम्म पुग्दा लघुवित्तले १३ करोड ६५ लाख ५०…