नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको प्रिपेड कार्डको भुक्तानीमा कडाई गरेको छ । केन्द्रीय बैंकले अनावश्यक वस्तु तथा सेवाका लागि विदेशी मुद्राको खर्च नगर्नका लागि प्रिपेड कार्ड मार्फतको भुक्तानीमा कडाइ गरेको हो । केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गर्दै प्रिपेड कार्ड मार्फत हुने गरेको जथाभावी भुक्तानीमा रोक लगाएको हो । अनलाइन मार्फत् विदेशबाट वस्तु तथा सेवा…