सेयर बजारमा देखिएन उत्साह, कारोबार १.२६ अर्बमा खुम्चियो

सेयर बजारमा पछिल्लो समय आकर्षण घट्दै गएको छ । बजारप्रति क्रेज घट्दै जाँदा दैनिक कारोबार रकम समेत घट्दै गएर सवा एक अर्ब हाराहारीमा खुम्चिन पुगेको छ । सोमबार नेप्से ३.७६ अंकले बढेर १९९३.०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सिेटिभ इन्डेक्स १.७६ अंकले बढेर ३८७.४६ अंकमा पुगेको छ । कारोबारमा आएका १३…