नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रमा अल्पकालका लागि अड्केको पैसा उत्पादन बढाउन प्रयोग हुनुपर्ने बताएका छन् । उनले बैंक / वित्तीय संस्थाहरूमा रहेको करिब ५५ खर्बको स्रोत मौद्रिक नीतिको उद्देश्य अनुसार आन्तरिक उत्पादन विस्तारमा सदुपयोग हुने पर्ने सुझाएका हुन् । गभर्नर अधिकारीले वित्तीय प्रणालीमा आवश्यक स्रोत रहेको बताए । “स्रोत नभएको होइन रहेछ,…