ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा ५ अर्ब कटाएको बैंकको लाभांशक्षमता भने १३.४४ प्रतिशत मात्र छ । चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको बैंकको अन्य बै.कभन्दा दोब्बर जस्तो…